New Update
राइट फर चिल्डेन द्धारा बालमैत्री परियाेजना अन्तर्गतका १० विद्यालय बिच आयाेजना गरिएकाे कथालेखन प्रतियाेगितामा सहभागि प्रतियाेगीहरुमध्ये यस विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्राहरु क्रमश कृपा सुवेदी र एलिना सुवेदी प्रथम र तृतीय हुन सफल भएकाेमा हार्दीक बधाइ तथा उत्तराेतर प्रगतीकाे शुभकामना व्यत्त गर्दछाै‌ ।

Previous Post Next Post