New Update
यस विद्यालय श्री रुपाज्याेति मावि रुपा ६ तालबेशी कास्कीकाे ४२ औ वार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम तपशिल अनुसार आयाेजना गरिएकाेले कार्यक्रमलाई भव्य र सभ्य रुपमा सु सम्पन्न गर्न लागिरहेकाेमा विद्यालयका सम्पुर्ण अभिभावक, विद्यार्थी, चन्ददाता, पूर्व विद्यार्थी, पूर्व शिक्षक, सस्थापक ज्यू, शुभ चिन्तक र सम्पूर्ण सराेकारवालाहरुलाई उपस्थितीका लागी हार्दिक आमन्त्रण गरिन्छ ।

Previous Post Next Post